PROGRAM : GAZALKA SHERHARUHOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु, हरेक मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसाथमा प्रसारण हुने गर्दछ ।कार्यक्रमका आजसम्मका भागहरु चिसापानी नेपाल ब्लगमा गएर सुन्न र डाउनलोड गर्न सकिन्छ । आउनुस हामी पनि सुनौ गजलका शेरहरु ।
Listen All Episodes :
Thank you
Chispani Nepal
No comments:
Post a Comment